नियम १८
दक्ष वा विशेषज्ञको सहयोग लिन सक्ने

पदपूर्ति समितिले यस नियमावली अन्तर्गत आफूले गर्नु पर्ने कामको लागि सम्बन्धित विषयको दक्ष वा विशेषज्ञ व्यक्तिको सहयोग
लिन सक्नेछ ।